Online Bible

- Reklamy -




भजनसंग्रह 6:10 - पवित्र बाइबल

10 मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्। अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 मेरा सबै शत्रुहरू शर्ममा पर्नेछन्‌, र ज्‍यादै घबराउनेछन्‌, र पलभरमा लज्‍जित भएर पछि हट्‌नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मेरा शत्रुहरू हारेर लाजमा परेको थाहा पाउनेछन्, अचानक अन्‍योलमा परेर तिनीहरू भाग्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मेरा सबै शत्रुहरू ज्यादै लज्जित हुनेछन् र डराउनेछन्; तिनीहरू एकै क्षणमा लज्जित भएर पछि हट्नेछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 6:10

Následuj nás:

Reklamy


Reklamy