Online Bible

- Reklamy -




भजनसंग्रह 6:1 - पवित्र बाइबल

1 हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्। तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्‍काउनुहोस्‌, तपाईंको रोषमा मलाई ताड़ना नदिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे परमप्रभु, मसँग नरिसाउनुहोस्, मलाई नहकार्नुहोस्! आफ्‍नो रिसमा मलाई दण्‍ड नदिनुहोस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे याहवेह, मलाई तपाईंको रिसमा नहप्काउनुहोस्; न त तपाईंको क्रोधमा मलाई ताडना नै दिनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 6:1

Následuj nás:

Reklamy


Reklamy