Online Bible

- Reklamy -




भजनसंग्रह 40:9 - पवित्र बाइबल

9 मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ। अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 म ठूलो सभामा उद्धारको सुसमाचार सुनाउँछु। मेरा ओठहरू म बन्‍द गर्दिनँ, हे परमप्रभु, तपाईंलाई यो थाहा छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हे परमप्रभु! तपाईंका सारा प्रजा भेला भएको सभामा तपाईंले हामीलाई बचाउनुहुन्‍छ भनेर शुभ-खबर सुनाएँ। यो खबर भन्‍न म कहिल्‍यै रोकिनेछैनँ भनी तपाईं जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 म ठूलो महासभामा तपाईंको धार्मिकताको घोषणा गर्छु; म मेरा ओठहरू बन्द गर्नेछैनँ; हे याहवेह, तपाईंले यो जान्‍नुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 40:9

Následuj nás:

Reklamy


Reklamy