भजनसंग्रह 40:7 - पवित्र बाइबल7 यसैले मैले भनें, “म यहाँ छु! म त्यो काम गर्न तयारछु, जुनकाम मैले गर्नु पर्छ भनि यो पुस्तकमा लेखिएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब मैले भनें, “म यहीँ छु, म आएको छु— धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसैले मैले जवाफ दिँदैभन्छु। “म यहाँ छु, मेरा लागि तपाईंका शिक्षाहरू व्यवस्थाको पुस्तकमा छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब मैले भनेँ, “हेर्नुहोस्, म आएको छु, धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ। Viz kapitola |