Online Bible

- Reklamy -




भजनसंग्रह 40:6 - पवित्र बाइबल

6 परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न। तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 बलिदान र भेटी तपाईंले चाहनुभएन, तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ। होमबलि र पापबलिको माग तपाईंले गर्नुभएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तपाईंले भेटी र बलिदान चाहनुहुन्‍न, वेदीमाथि पशुहरू सिङ्गै डढाएको चाहनुहुन्‍न वा पाप बलि पनि चाहनुहुन्‍न। बरु तिनका सट्टामा तपाईंको कुरा सुन्‍नलाई मलाई कान दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तपाईंले बलिदान र भेटी चाहनुभएन, तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ, तपाईंले होमबलि र पाप शुद्धीकरण बलि चाहनुभएन।

Viz kapitola kopírovat




भजनसंग्रह 40:6

Následuj nás:

Reklamy


Reklamy