Online Bible

- Reklamy -




भजनसंग्रह 40:17 - पवित्र बाइबल

17 हे स्वामी, म दुःखी अनि असहाय मानिस हुँ, मलाई सहायता गर्नुहोस्। मलाई रक्षा गर्नु होस्। हे मेरो परमेश्वर, विलम्ब नगर्नु होस्!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर म त गरीब र दरिद्र छु। परमप्रभुले मेरो विचार गरून्‌। तपाईं मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्‍छ, हे मेरा परमेश्‍वर, विलम्‍ब नगर्नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 म कमजोर र गरीब छु, हे प्रभु! तर तपाईंले मलाई भुल्‍नुहुनेछैन। तपाईं मेरो उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ, मेरो सहायताको निम्‍ति चाँडो आउनुहोस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर म त गरिबी र अभावमा छु; प्रभुले मेरो बारेमा विचार गरिदिनुहोस्। तपाईं मेरा सहायक र मलाई छुटाउने हुनुहुन्छ; हे मेरा परमेश्‍वर, ढिलो नगर्नुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 40:17

Následuj nás:

Reklamy


Reklamy