Online Bible

- Reklamy -




भजनसंग्रह 40:14 - पवित्र बाइबल

14 ती दुष्ट मानिसहरूले मलाई मार्ने प्रयास गरिरहेछन्। हे परमप्रभु, ती मानिसहरूलाई लज्जित र निराश बनाई दिनुहोस्। तिनीहरूले मलाई कष्ट दिन चाहन्छन्, तिनीहरूलाई लज्जित बनाएर भगाउनु होस्!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 मेरो प्राण लिन खोज्‍नेहरू सबै लाज र अन्‍योलमा परून्‌। मेरो विनाशको कामना गर्नेहरू सबै पिठिउँ फर्काएर जाऊन्‌ र अपमानित होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 ज-जसले मलाई मार्न खोज्‍छन्, तिनीहरूको हार होस् र तिनीहरू अन्‍योलमा परून्। मलाई कष्‍ट परेकोले जति जना खुसी भएका छन्, तिनीहरू पछि हटून् र तिनीहरूको बदनाम होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 मेरो प्राण लिन खोज्नेहरू सबै जना शर्ममा र अन्योलमा परून्; मेरो विनाश चाहनेहरू सबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्!

Viz kapitola kopírovat




भजनसंग्रह 40:14

Následuj nás:

Reklamy


Reklamy