भजनसंग्रह 40:12 - पवित्र बाइबल12 दुष्ट मानिसहरू मेरो चारैतिर थुप्रेका छन्। तिनीहरू अनगन्ती छन्! मेरा पापहरूले मलाई पक्रियो, अनि म तिनीहरूबाट भाग्न सक्तिन। तिनीहरू मेरो टाउकोको केशभन्दा पनि धेरै छन्। मैले मेरो आँट हराएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनकि अनगन्ती कष्टहरूले मलाई घेरेका छन्, मेरा अपराधहरूले मलाई यतिसम्म दबाएका छन्, कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरका केशभन्दा बढ़ी छन्, अनि मेरो हृदय हताश भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मलाई धेरै कष्टहरूले घेरेका छन्, ती गन्न नसकिनेछन्! मेरा पापले मलाई पक्रेका छन् र म अब देख्न सक्दिनँ, ती पाप मेरा टाउकोको केशभन्दा धेरै छन् र मैले साहस हराएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि असंख्य कष्टहरूले मलाई चारैतिर घेरेका छन्; मेरा अपराधहरू यतिसम्म थुप्रिएका छन्, कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरका केशभन्दा बढी छन्; यसैले मेरो हृदय हताश भएको छ। Viz kapitola |