Online Bible

- Reklamy -




भजनसंग्रह 4:8 - पवित्र बाइबल

8 जब म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु। किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउँन दिनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 शान्‍तिमा म पल्‍टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 ढल्‍कँदा म शान्‍तिसित निदाउँछु। हे परमप्रभु! तपाईंले मात्र मलाई पूरा सुरक्षा र कुशलसित राख्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 म शान्तिसँग पल्टिनेछु र निदाउनेछु; किनकि हे याहवेह, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 4:8

Následuj nás:

Reklamy


Reklamy