भजनसंग्रह 4:7 - पवित्र बाइबल7 हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो। तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो। जब हामीसँग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूका अन्न र नयाँ दाखमद्यको प्रशस्ततामा हुने आनन्दभन्दा बढ़ी आनन्दले तपाईंले मेरो हृदय भर्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर तिनीहरूले आफ्ना अन्न र मद्यबाट पाउन सक्ने कुनै पनि आनन्दभन्दा तपाईंले मलाई दिनुभएको आनन्द धेरै नै बढी छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तपाईंले तिनीहरूका कटनी र नयाँ दाखमद्यको प्रशस्ततामा हुने, आनन्दभन्दा बढी आनन्दले मेरो हृदय भरिदिनुभएको छ। Viz kapitola |