Online Bible

- Reklamy -




भजनसंग्रह 4:6 - पवित्र बाइबल

6 धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला?” हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 धेरैले सोध्‍दैछन्‌, “हामीलाई कसले केही असल कुरा देखाउन सक्‍छ?” हे परमप्रभु, तपाईंका मुहारको ज्‍योति हामीमाथि प्रकाशित गर्नुहोस्‌!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 धेरैले यसरी प्रार्थना गर्छन्: “हे परमप्रभु! हामीलाई धेरै-धेरै आशिष् दिनुहोस्, हामीमाथि दयाको दृष्‍टि राख्‍नुहोस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 धेरैले सोध्दछन्, “हामीलाई कसले असल कुरा देखाउन सक्ला?” हे याहवेह, तपाईंको मुहारको ज्योति हामीमाथि चम्काउनुहोस्!

Viz kapitola kopírovat




भजनसंग्रह 4:6

Následuj nás:

Reklamy


Reklamy