भजनसंग्रह 4:4 - पवित्र बाइबल4 यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर। जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 रीसमा पर्दा पाप नगर। ओछ्यानमा सुत्दा आ-आफ्नो हृदयभित्र तलाश गर र शान्त रहो। सेला Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 डरले काँप र पाप गर्न छोड। ओछ्यानमा चुपचाप ढल्केको बेलामा यसबारे गहिरो विचार गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 रिसमा पर्दा पाप नगर। जब तिमी ओछ्यानमा पल्टन्छौँ, आफ्नो हृदयभित्र मनन गर, र शान्त रहो। सेला Viz kapitola |