Online Bible

- Reklamy -




भजनसंग्रह 39:8 - पवित्र बाइबल

8 हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्। मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 मेरा सबै अपराधहरूबाट मलाई छुटाउनुहोस्‌, मूर्खहरूका तिरस्‍कारको पात्र मलाई नबनाउनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मलाई मेरो सारा पापदेखि बचाउनुहोस्। मूर्खहरूले मेरो हाँसो गर्न नपाऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मलाई मेरा सबै अपराधहरूबाट छुटाउनुहोस्; मलाई मूर्खहरूको अपमानको पात्र नबनाउनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 39:8

Následuj nás:

Reklamy


Reklamy