Online Bible

- Reklamy -




भजनसंग्रह 39:2 - पवित्र बाइबल

2 यसैले मैले केही भनिनँ। मैले त्यस्तो कुनै राम्रो कुरा पनि भनिनँ। तर मेरो मनोव्याथा अझ बढ्‌यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तर जब म मौन र शान्‍त बसें, अनि असल कुरा पनि बोलिनँ, मेरो पीडा झन्‌ बढ़ेर आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 म चुप लागें, एक शब्‍द बोलिनँ, असल कुराको बारेमा पनि केही भनिनँ, तर मेरो कष्‍ट अझै बढेर गयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तर जब मैले पूर्ण मौन धारण गरेँ, तब असल कुरा पनि बोलिनँ, तर मेरो पीडा झन् बढेर गयो।

Viz kapitola kopírovat




भजनसंग्रह 39:2

Následuj nás:

Reklamy


Reklamy