Online Bible

- Reklamy -




भजनसंग्रह 39:13 - पवित्र बाइबल

13 हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस् अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 म बिदा हुन अघि र मेरो नाम मेटिन अघि नै मबाट क्रोधको दृष्‍टि हटाउनुहोस्‌, र म फेरि हर्षित हुन सकूँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मलाई छोडिदिनुहोस् र मर्नुभन्दा अघि, मेरो अन्‍त हुनुभन्दा अघि मैले केही आनन्‍द पाउन सकूँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मेरो अन्त हुनुभन्दा अगि नै मबाट क्रोधको दृष्‍टि हटाउनुहोस्, ताकि म फेरि हर्षित हुन सकूँ।”

Viz kapitola kopírovat




भजनसंग्रह 39:13

Následuj nás:

Reklamy


Reklamy