भजनसंग्रह 38:9 - पवित्र बाइबल9 मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो। मेरो सुस्केरा तपाईंबाट लुकेको छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हे परमप्रभु, मेरा सबै अभिलाषाहरू तपाईंलाई विदितै छन्, र मेरो सुस्केरा तपाईंबाट लुकेको छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हे प्रभु! म के चाहन्छु, सो तपाईंले जान्नुहुन्छ, मेरा सबै बिलौना तपाईंले सुन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे प्रभु, मेरा सबै इच्छा तपाईंको अगि खुलस्त छन्; मेरा सुस्केरा तपाईंबाट लुकेको छैन। Viz kapitola |