भजनसंग्रह 38:8 - पवित्र बाइबल8 म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिनँ। मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 म बिलकुल दुर्बल भएको छु, र चकनाचूर पारिएको छु। मेरो हृदयको पीडाले गर्दा म कहालिउठ्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 म गलिसकेको छु र चकनाचुर भएको छु, मेरो हृदयमा कष्ट छ र म पीडाले कराउँछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 म दुर्बल भएको छु, र पूर्ण रूपले टुटेको छु; हृदयको पीडामा म कहालिन्छु। Viz kapitola |