Online Bible

- Reklamy -




भजनसंग्रह 38:5 - पवित्र बाइबल

5 मैले मूर्ख कामहरू गरें। अब मेरो घाउ खटिराहरूले दुर्गन्ध दिंदैछन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 मेरो पापमय मूर्खताले गर्दा, मेरा घाउहरू दुर्गन्‍धित भएका छन्‌ र सड़िसकेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 म मूर्ख भएकोले मेरो घाउ कुहेको छ र गनाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मेरो पापमय मूर्खताको कारणले गर्दा, मेरा घाउहरू दुर्गन्धित भएका छन्, र सडिसकेका छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 38:5

Následuj nás:

Reklamy


Reklamy