भजनसंग्रह 38:22 - पवित्र बाइबल22 चाँडै आउनुहोस् र मलाई सहयोग गर्नु होस्! हे मेरो परमेश्वर, मेरो रक्षा गर्नुहोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 हे परमप्रभु मेरा उद्धारक, मलाई सहायता गर्न चाँड़ै आउनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 प्रभु, मेरा उद्धारक! अहिले मलाई सहायता गर्नुहोस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 हे प्रभु, मेरा मुक्तिदाता, मलाई सहायता गर्न चाँडै आउनुहोस्! Viz kapitola |