भजनसंग्रह 38:20 - पवित्र बाइबल20 मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे अनि मैले तिनीहरूको निम्ति खाली सुकार्य गरें। मैले सुकार्य गर्ने प्रयास मात्र गरें, तर तिनीहरू मेरो विरूद्धमा नैं उठे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 भलाइको साटो मलाई खराबी गर्नेहरूले, मचाहिँ भलाइको पछि लाग्दा मेरो निन्दा गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 जसले भलाइका सट्टामा खराबी गर्छन्, तिनीहरू मेरो विरुद्धमा छन् किनभने जे उचित छ, त्यो म गर्ने चेष्टा गर्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 मेरो भलाइको साटो खराबी गर्दछन्, मैले तिनीहरूको केवल भलाइ गर्न खोज्दा पनि मेरो विरुद्धमा दोष लगाउँछन्। Viz kapitola |