भजनसंग्रह 38:19 - पवित्र बाइबल19 मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्, अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 धेरै मेरा शत्रुहरू छन् जो शक्तिशाली छन्, विनाकारण मलाई घृणा गर्नेहरू धेरै छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मेरा शत्रुहरू हट्टा-कट्टा र बलिया छन्, बिनाकारण मलाई घृणा गर्नेहरू धेरै छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 कारणविना मेरा शत्रुहरू धेरै भएका छन्; कारणविना मलाई घृणा गर्नेहरू धेरै छन्। Viz kapitola |