Online Bible

- Reklamy -




भजनसंग्रह 38:16 - पवित्र बाइबल

16 यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्। तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मेरै दुष्टकर्मको सजाय हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 किनकि मैले भनें, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्‌, मेरो गोडा चिप्‍लँदा तिनीहरूले घमण्‍ड गर्न नपाऊन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मेरा शत्रुहरूलाई मेरा सङ्कष्‍टमा रमाउन नदिनुहोस्! म लडेको छु भनी तिनीहरू घमण्‍डले फुलिन नपाऊन्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 किनकि मैले भनेँ, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्, वा मेरो गोडा चिप्लँदा तिनीहरूले घमण्ड गर्न नपाऊन्।”

Viz kapitola kopírovat




भजनसंग्रह 38:16

Následuj nás:

Reklamy


Reklamy