भजनसंग्रह 38:15 - पवित्र बाइबल15 किनभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पर्खिरहेको छु। हे परमेश्वर, मेरो स्वामी तपाईंले मलाई जवाफ दिनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 हे परमप्रभु, म तपाईंको प्रतीक्षा गर्छु, हे परमप्रभु मेरा परमेश्वर, तपाईंले जवाफ दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर हे परमप्रभु! म तपाईंमा भरोसा राख्दछु। अनि प्रभु! मेरो परमेश्वर! तपाईंले मलाई उत्तर दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हे याहवेह, म तपाईंकै प्रतीक्षा गर्दछु; हे प्रभु, मेरा परमेश्वर, तपाईंले जवाफ दिनुहुनेछ। Viz kapitola |