भजनसंग्रह 38:13 - पवित्र बाइबल13 तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैनन्। म त्यो मुख नउघार्ने मानिस जस्तो छु जसले बोल्न सक्तैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्न सक्दैन। र मुखै उघार्न नसक्ने मानिसजस्तै म गूँगो भएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 म बहिरोजस्तो भएको छु, केही सुन्न सक्दिनँ, म लाटोजस्तो भएको छु, केही बोल्न सक्दिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 म त बहिरो मानिसझैँ भएको छु, जसले सुन्न सक्दैन; बोल्नै नसक्ने मानिसझैँ म लाटो भएको छु; Viz kapitola |