भजनसंग्रह 38:12 - पवित्र बाइबल12 मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्। तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्। सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 मेरो प्राण लिन खोज्नेहरूले मलाई पासो थाप्छन्, मेरो हानि खोज्नेहरूले मेरो विनाशका कुरा गर्छन्, र दिनभरि विश्वासघाती कल्पना रच्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मलाई मार्न खोज्नेहरूले मलाई पासो थाप्छन्, मेरो हानि गर्न खोज्नेहरूले मलाई नष्ट गर्ने धम्की दिन्छन्। तिनीहरूले मेरो विरुद्धमा जाल रच्नदेखि कहिल्यै रोक्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मेरो प्राण लिन खोज्नेहरूले पासो थाप्छन्; मेरो हानि खोज्नेहरूले मेरो विनाशको कुरा गर्छन्; दिनभरि छली योजना रच्दछन्। Viz kapitola |