Online Bible

- Reklamy -




भजनसंग्रह 38:11 - पवित्र बाइबल

11 मेरा बिमारीको कारणले गर्दा, मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्। मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मेरा मित्र र सङ्गीहरू मेरा घाउहरूका कारणले मबाट अलग बस्‍छन्‌, र मेरा कुटुम्‍बहरू टाढ़ै उभिन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मेरा घाउका कारणले मेरो साथी र छिमेकीहरू मेरो नजिक आउँदैनन् र मेरा परिवार पनि मदेखि टाढा हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मेरा मित्रहरू, र सङ्गीहरू मेरा घाउहरूका कारणले गर्दा मबाट अलग बस्छन्; मेरा छिमेकीहरू टाढै उभिन्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 38:11

Následuj nás:

Reklamy


Reklamy