Online Bible

- Reklamy -




भजनसंग्रह 38:1 - पवित्र बाइबल

1 हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्। तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्‍काउनुहोस्‌, अथवा तपाईंका क्रोधको आवेगमा मलाई ताड़ना नदिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे परमप्रभु, आफ्‍नो क्रोधमा मलाई दण्‍ड नदिनुहोस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे याहवेह, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्; वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 38:1

Následuj nás:

Reklamy


Reklamy