Online Bible

- Reklamy -




भजनसंग्रह 37:6 - पवित्र बाइबल

6 तिमीहरूका असल कार्यहरू र निर्मलता, मध्य दिनको घाम झैं चम्कियोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्‍योतिसमान र तिम्रो मामिलाको न्‍याय मध्‍यदिनको सूर्यसमान पार्नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उहाँले मध्‍यदिनको घामजस्‍तै तिम्रा धार्मिकतालाई चम्‍काउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उहाँले तिम्रो धार्मिकता प्रभातको ज्योतिसमान र तिम्रो न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 37:6

Následuj nás:

Reklamy


Reklamy