भजनसंग्रह 37:5 - पवित्र बाइबल5 परमप्रभुमाथि भरोसा गर। उहाँ माथि भरोसा गर उहाँले तिमीलाई सहायता गर्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 आफैंलाई परमप्रभुकहाँ सुम्पिदेऊ, उहाँमा भरोसा राख; उहाँले तिमीलाई सहायता गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिम्रो आफ्नो मार्ग याहवेहलाई सुम्प; उहाँमा नै भरोसा राख; र उहाँले यो गर्नुहुनेछ: Viz kapitola |