भजनसंग्रह 37:39 - पवित्र बाइबल39 धर्मी मानिसहरूलाई परमप्रभुले बचाउँनु हुन्छ। जब धर्मी मानिसहरू सङ्कटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 धर्मी जनहरूको उद्धार परमप्रभुको तर्फबाट हुन्छ, दु:खको समयमा उहाँ नै तिनीहरूको शरणस्थान हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 परमप्रभुले धर्मी मानिसलाई बचाउनुहुन्छ र आपत्को बेलामा तिनीहरूको रक्षा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ; सङ्कष्टको समयमा उहाँ नै तिनीहरूको किल्ला हुनुहुन्छ। Viz kapitola |