भजनसंग्रह 37:32 - पवित्र बाइबल32 तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 धर्मी जनको हत्या गर्नलाई दुष्टहरू ढुकिबस्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 दुष्ट मानिसले एउटा भलो मानिसलाई हेरिरहन्छ र उसलाई मार्ने चेष्टा गर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 दुष्टले धर्मीको बाटोमा पासो थापेर बस्छ, र त्यसलाई मार्ने उद्देश्य राख्दछ; Viz kapitola |