भजनसंग्रह 37:31 - पवित्र बाइबल31 उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ। अनि ठीक प्रकारले बाँच्नबाट ऊ कहिल्यै बन्चित हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 त्यसको हृदयमा त्यसका परमेश्वरको व्यवस्था हुन्छ, त्यसका खुट्टा चिप्लँदैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 उसले आफ्नो हृदयमा परमेश्वरको व्यवस्थालाई राख्दछ र कहिल्यै त्यसलाई छोड्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यसको हृदयमा त्यसका परमेश्वरको व्यवस्था हुन्छ; त्यसका खुट्टाहरू चिप्लँदैनन्। Viz kapitola |