Online Bible

- Reklamy -




भजनसंग्रह 37:3 - पवित्र बाइबल

3 यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने, तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 परमप्रभुमा भरोसा राख र भलाइ गर, त्‍यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभुमा भरोसा गर र भलाइ गर। देशमा कुशलसँग बास गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेहमा भरोसा राख, र भलाइ गर; ताकि देशमा आनन्दसाथ बस्‍न सक।

Viz kapitola kopírovat




भजनसंग्रह 37:3

Následuj nás:

Reklamy


Reklamy