भजनसंग्रह 37:29 - पवित्र बाइबल29 धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्। तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 धर्मीहरूले देश अधिकार गर्नेछन्, र त्यहाँ सधैँभरि वास गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 धर्मी मानिसले देशमाथि अधिकार गर्नेछ र त्यहाँ सदा बास गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 धर्मी जनहरूले देशमा अधिकार गर्नेछन्, र त्यसमा सदासर्वदा बास गर्नेछन्। Viz kapitola |