भजनसंग्रह 37:28 - पवित्र बाइबल28 परमप्रभुले न्याय मन पराउनु हुन्छ, उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोड्नु हुन्न। परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ रक्षा गर्नुहुन्छ तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 किनकि परमप्रभु न्यायीलाई प्रेम गर्नुहुन्छ, र आफ्नो विश्वाशयोग्यहरूलाई उहाँले त्याग्नुहुन्न। तिनीहरू सधैँ सुरक्षित राखिनेछन्, तर दुष्टका सन्तान भने बहिष्कृत हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 किनभने ठीक कुरालाई परमप्रभुले प्रेम गर्नुहुन्छ र आफ्ना विश्वासयोग्य प्रजालाई त्याग्नुहुन्न, उहाँले सधैँ तिनीहरूको रक्षा गर्नुहुन्छ र दुष्टका सन्तानचाहिँ भाग्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 किनकि याहवेहले न्यायीलाई प्रेम गर्नुहुन्छ, र आफ्ना विश्वासयोग्यहरूलाई त्याग्नुहुन्न। तिनीहरू सधैँका लागि सुरक्षित पारिनेछन्; तर दुष्टका सन्तानहरू नष्ट भएर जानेछन्। Viz kapitola |