भजनसंग्रह 37:27 - पवित्र बाइबल27 यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने तिमी सँघै बाँच्ने छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 खराबीदेखि फर्केर अलग्ग बस र भलाइ गर, र तिमी सदासर्वदा देशमा बस्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 खराबी गर्न छोड र भलाइ गर र तिम्रा सन्तानले सधैँभरि देशमा बास गर्नेछन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 दुष्टताबाट फर्क र भलाइ गर; अनि तिमी देशमा सदासर्वदा बास गर्नेछौ। Viz kapitola |