Online Bible

- Reklamy -




भजनसंग्रह 37:25 - पवित्र बाइबल

25 म जावन थिएँ तर अब वृद्ध भएको छु, तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्नु भएको देखेको छैन। मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 म जवान थिएँ, अब म वृद्ध भएको छु, तर धर्मी जनहरू त्‍यागिएका वा तिनका सन्‍तानले मागेर खानुपरेको मैले कहिल्‍यै देखेको छैनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 म अब बुढो भएको छु, म धेरै दिन बाँचिसकें, तर कहिल्‍यै पनि कुनै भलो मानिसलाई परमप्रभुले फ्‍याँक्‍नुभएको वा तिनका सन्‍तानले भिख मागेको मैले देखेको छैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 म जवान थिएँ र अहिले वृद्ध भएको छु; तर धर्मी जनहरू त्यागिएका वा तिनका सन्तानहरूले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैन।

Viz kapitola kopírovat




भजनसंग्रह 37:25

Následuj nás:

Reklamy


Reklamy