भजनसंग्रह 37:24 - पवित्र बाइबल24 यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ, र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 त्यसलाई ठेस लाग्यो भने पनि त्यो लोट्दैन, किनकि परमप्रभुले आफ्नो हातले समातेर त्यसलाई थाम्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तिनीहरू लडे भने पनि त्यत्तिकै लडिरहनेछैनन् किनभने परमप्रभुले तिनीहरूलाई मद्दत गरेर उठाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यसले ठेस खाए तापनि त्यो लड्नेछैन; किनकि याहवेहले त्यसलाई आफ्नो हातले थाम्नुहुन्छ। Viz kapitola |