Online Bible

- Reklamy -




भजनसंग्रह 37:23 - पवित्र बाइबल

23 सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ। परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्‍यो भने उहाँले त्‍यसका पाइला दह्रिला पार्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 परमप्रभुले मानिसलाई ऊ जानुपर्ने बाटोमा डोर्‍याउनुहुन्‍छ र जसले उहाँलाई खुसी पार्दछ, उसलाई रक्षा गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 याहवेहमा आनन्दित हुने मानिसका पाइलाहरूलाई उहाँले दह्रिलो पार्नुहुन्छ;

Viz kapitola kopírovat




भजनसंग्रह 37:23

Následuj nás:

Reklamy


Reklamy