Online Bible

- Reklamy -




भजनसंग्रह 37:22 - पवित्र बाइबल

22 यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्। तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 परमप्रभुबाट आशिष्‌ पाउनेहरूले देशमाथि अधिकार गर्छन्‌, तर उहाँबाट श्राप पाउनेहरूचाहिँ पन्‍साइनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 परमप्रभुबाट आशिष् पाएकाहरूले देशमाथि अधिकार गर्नेछन्, तर सराप पाएकाहरू भने धपाइनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 याहवेहबाट आशिष् पाउनेहरूले देश अधिकार गर्नेछन्; तर उहाँबाट श्राप पाउनेहरूचाहिँ नष्‍ट हुनेछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 37:22

Následuj nás:

Reklamy


Reklamy