भजनसंग्रह 37:20 - पवित्र बाइबल20 तर दुष्ट मानिसहरू परमप्रभुका शत्रुहरू हुन्, अनि तिनीहरू नष्ट हुने नै छन्। तिनीहरूका घाँटीहरू सुक्खा हुनेछन् अनि जल्ने छन्। तिनीहरू सबै नाश हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर दुष्टहरू त नष्ट हुनेछन्, परमप्रभुका शत्रुहरूचाहिँ चउरको हरियालीजस्तै छन्, तिनीहरू लोप भइजानेछन्, धूवाँजस्तै तिनीहरू लोप हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर दुष्टहरू मरिजानेछन्, जङ्गलका फूलहरूझैँ परमप्रभुका शत्रुहरू हराउनेछन् र धुवाँझैँ तिनीहरू बिलाएर जानेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर दुष्टहरूचाहिँ नष्ट हुनेछन्: याहवेहका शत्रुहरूचाहिँ खेतका फूलहरूजस्तै भए तापनि तिनीहरू भष्म हुनेछन्, तिनीहरू धुवाँजस्तै लोप हुनेछन्। Viz kapitola |