भजनसंग्रह 37:19 - पवित्र बाइबल19 जब सङ्कटहरू आउँछन्, धर्मी मानिसहरू असन्तुष्ट हुनेछैन्। अनिकालको समयमा पनि धर्मीहरूको निम्ति खानेकुरा प्रशस्त हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 आपत्का दिनमा तिनीहरू लाजमा पर्नेछैनन्, र अनिकालका दिनमा तिनीहरूसँग प्रशस्त हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनीहरूले दिन र काल खराब हुँदा कष्ट पाउनेछैनन्, अनिकालको बेलामा तिनीहरूसँग पुग्दो चीजबीज रहनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 आपत्को दिनमा तिनीहरू शर्ममा पर्नेछैनन्; अनिकालको दिनमा तिनीहरूसँग प्रशस्त खानेकुरा हुनेछ। Viz kapitola |