भजनसंग्रह 37:18 - पवित्र बाइबल18 परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ, तिनीहरूको पुरस्कार सदा-सर्वदाका निम्ति हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 परमप्रभुले निर्दोष मानिसहरूको वास्ता गर्नुहुन्छ, र तिनीहरूको अधिकार सधैँभरि रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 परमप्रभुले आफ्ना आज्ञा मान्नेहरूको वास्ता राख्नुहुनेछ र देश सधैँभरि तिनीहरूको अधिकारमा रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 निर्दोष मानिसहरूले याहवेहको सुरक्षामा आफ्ना दिन बिताउँछन्, र तिनीहरूको अधिकार सदासर्वदा रहनेछ। Viz kapitola |