भजनसंग्रह 37:17 - पवित्र बाइबल17 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्, तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 किनकि दुष्टहरूका पाखुरा भाँचिनेछन्, तर धर्मीहरूलाई परमप्रभुले थामिराख्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 किनभने परमप्रभुले दुष्टको बल खोस्नुहुनेछ; तर असल मानिसहरूलाई रक्षा गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि दुष्टहरूको शक्ति तोडिनेछन्, तर याहवेहले धर्मीहरूलाई थामिराख्नुहुन्छ। Viz kapitola |