Online Bible

- Reklamy -




भजनसंग्रह 37:14 - पवित्र बाइबल

14 दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्। ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्। ती असल, ईमान्दारी मानिसहरूलाई मार्न चाहन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 दु:खी र कङ्गालीहरूलाई ढाल्‍न, र सत्‍यको बाटोमा हिँड्‌नेहरूलाई मार्न, दुष्‍टहरूले तरवार थुत्‍छन्‌, र धनुमा ताँदो चढ़ाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 दरिद्र र अभावमा परेका मानिसहरू मार्नलाई र असल काम गर्नेहरूलाई नाश पार्नलाई दुष्‍टहरूले आफ्‍ना तरवारहरू निकाल्‍दछन् र धनु-काँड ताक्‍दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 दुःखी र खाँचोमा परेकाहरूलाई ढाल्न, र सत्यको बाटोमा जिउनेहरूलाई मार्न, दुष्‍टहरूले तरवार थुत्छन्, र धनुमा ताँदो चढाउँछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 37:14

Následuj nás:

Reklamy


Reklamy