भजनसंग्रह 37:12 - पवित्र बाइबल12 दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्। ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाह्रा किटेर देखाउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 दुष्टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्तछन्, र उनीहरूमाथि दाह्रा किट्दछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दुष्ट मानिसले भलो मानिसको विरुद्धमा जाल रच्दछ र घृणाले उसलाई हेर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 दुष्टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्दछन्, र तिनीहरूले तिनीहरूमाथि दाह्रा किट्दछन्; Viz kapitola |