भजनसंग्रह 37:11 - पवित्र बाइबल11 नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन् अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर नम्रहरूले देश अधिकार गर्नेछन्, र ठूलो शान्ति उपभोग गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 नम्रहरूले देशमाथि अधिकार गर्नेछन्, तिनीहरूलाई शान्ति र फलिफाप हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर नम्रहरूले देश अधिकार गर्नेछन्, र शान्ति र प्रशस्ततामा जिउनेछन्। Viz kapitola |