भजनसंग्रह 37:10 - पवित्र बाइबल10 चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्। तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अलिक बेरपछि दुष्टहरू रहनेछैनन्, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 दुष्टहरू चाँडै हराइजानेछन्; तिमीहरूले तिनीहरूलाई खोजौला तर भेट्टाउनेछैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 थोरै समय मात्र बाँकी छ, र दुष्टहरू रहनेछैनन्; तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू भेट्टाइनेछैनन्। Viz kapitola |