भजनसंग्रह 36:6 - पवित्र बाइबल6 परमप्रभु, तपाईंको धार्मिकता सर्वोच्च पर्वत भन्दा पनि उच्च छ। तपाईंको न्याय अगाध समुद्र भन्दा गहिरो छ। परमप्रभु, तपाईंले मानिसहरू र पशुहरूलाई रक्षा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तपाईंको धार्मिकता विशाल पहाड़हरूजस्तै छ, तपाईंको न्याय अगाध समुद्रजस्तै छ। हे परमप्रभु, तपाईंले मानिस र पशुलाई जोगाइराख्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तपाईंको धार्मिकता पहाडहरूजस्तै उच्च छ, तपाईंको न्याय समुद्रजस्तो गहिरो छ, तपाईंले मानिस र जनावरको हेरचाह गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तपाईंको धार्मिकता परमेश्वरका अति उच्च पहाडहरू जस्तै छन्; तपाईंको न्याय गहिरो समुद्रजस्तै छ। हे याहवेह, तपाईंले मानिस र पशुपक्षीलाई जोगाइराख्नुहुन्छ। Viz kapitola |