Online Bible

- Reklamy -




भजनसंग्रह 36:4 - पवित्र बाइबल

4 राती उसले दुष्ट योजना तयार पार्दछ। ऊ उठ्छ तर राम्रो काम गर्दैन। तर उसले अधर्म गर्नलाई नाईँनास्ति गर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यसले आफ्‍नो ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछ, त्‍यसले आफूलाई कुमार्गतिर लगाउँछ, त्‍यसले खराबीलाई अस्‍वीकार गर्दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 ओछ्यानमा लडिरहेको बेला त्‍यसले दुष्‍ट युक्तिहरू रच्‍दछ, त्‍यसले गरेको काम कुनै असल हुँदैन र दुष्‍ट कुरालाई त्‍यसले कहिल्‍यै इन्‍कार गर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरूले आफ्ना ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछन्; तिनीहरूले आफूलाई कुमार्गतिर लगाउँछन्; र तिनीहरूले खराबीलाई इन्कार गर्दैनन्।

Viz kapitola kopírovat




भजनसंग्रह 36:4

Následuj nás:

Reklamy


Reklamy